Ads here
काठमाडौं—जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थ मन्त्रीको जिम्मेवारी रामेश्वर खनालले पाएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितलनिवासमा सपथ ग्रहण गरेसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
काठमाडौं-एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट पाउनेछन् ।
काठमाडौं—ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट)ले आईपीओ ल्याउने भएको छ । १७ भदौंमा आईपीओ ल्उाउनका लागि दुषित थानीले सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पहिलो फ्लाइङ (उड्ने) कारको उद्घाटन गरेका छन् ।
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शो उद्घाटन गरेका छन् । मंगलबार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममाझ प्रधानमन्त्री ओलीले नाडा अटो शो, २०२५ को उद्घाटन गरेका हुन् ।
काठमाडौं—सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ ।
काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले दुई दिने वार्षिक समीक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। १६ र १७ साउनमा काठमाडौं शिवपुरीस्थित होटल रोयल भिल्ला उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, विभिन्न ...