काठमाडौं—नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठराजीनामा दिएका छन् ।
शुक्रबार श्रेष्ठले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
नयाँ सरकार गठनसँगै श्रेष्ठमाथि राजीनामाको तीब्र दबाब थियो । उनी विभिन्न प्रकरणमा पनि विवादित बनेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस