Techie IT
२०८२ माघ १०, शुक्रबार

समाचार

सुनको तोलाको तीन लाख नजिक


काठमाडौं—नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । बुधबार एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

मंगलबारको तुलनामा एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो ।

यसअघि प्रति तोला दुई लाख ८४ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मुल्य बुधबार तोलामा ४० रुपैयाँ बढेर प्रति तोला ५ हजार ९२० रुपैयाँ पुगेको छ । 

मंगलबार चाँदी प्रति तोला ७० रुपैयाँ बढेर प्रति तोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट