Techie IT
२०८२ मंसिर २२, आइतबार

मेन न्यूज थप

नेपालपे कार्ड ल्याउँदैं एनआईसी एशिया बैंक

काठमाडौं—एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने भएको छ । नेपालपे कार्ड जारी गर्नका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ ।

बैंक थप

एनएमबि बैंकद्वारा डिजिटल नेपालका लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौं—एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन इ–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ ।

स्टक थप

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

काठमाडौं—नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका २१,०६,००० कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर बराबर हुन आउने २१ करोड ६ लाख रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न लागेको हो ।

अटो थप

प्रोटोन इमासको एक्सचेन्ज अफर २४ नोभेम्बरसम्म

प्रोटोन इमासको एक्सचेन्ज अफर २४ नोभेम्बरसम्म

काठमाडौं – जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन इमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार डिपलको उद्घाटन

प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार डिपलको उद्घाटन

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पहिलो फ्लाइङ (उड्ने) कारको उद्घाटन गरेका छन् ।

इन्स्युरेन्स थप

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्षमा दिनेश सरिया

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्षमा दिनेश सरिया

काठमाडौं—प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्षमा दिनेश सरिया चयन भएका छन् । ११ मंसिरमा नवनियुक्त सञ्चालक समिति अध्यक्ष सरियाले औपचारिक रुपमा सपथ ग्रहण गरेका छन्।

मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई बढाउँदैं

मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई बढाउँदैं

काठमाडौं– गत वर्ष नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन्—किनकी प्रत्येक स्ट्रोक, ड्राइभ र जितको पछाडि उभिएको थियो मेटलाइफ नेपाल । अब एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ ।

हस्पिटालिटी एण्ड टुरिज्म थप

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट