Techie IT
२०८२ फागुन २५, सोमबार

सुन तोलामा एकै दिन साढे २० हजार वृद्धि, कीर्तिमानी मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ

काठमाडौं—नेपाली बजारमा सुनको मुल्य एकै दिन प्रति तोला २० हजार ५ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट