Techie IT
२०८२ माघ १०, शुक्रबार

लोकप्रिय जापानी सुशी चेनले ब्लूफिन टुना माछा कीर्तिमानी ४६ करोड रुपैयाँमा किन्यो

टोकियो (रोयटर्स)—जापानको टोकियोमा एउटा ब्लूफिन टुना माछा ३.२ मिलियन अमेरिकी डलर (करिब ४६ करोड २ लाख ४ हजार ८००) रुपैयाँमा बिक्री भएको छ । सोमबार जापानको एक सुशी रेस्टुरेन्टले टोकियोको तोयोसु माछा बजारमा हुने वार्षिक नयाँ वर्षको लिलामीमा एक मात्र ब्लुफिन टुनाका लागि ५१० मिलियन येन (करिब ३.२४ मिलियन अमेरिकी डलर) को बोली लगाएको हो ।


Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट