Techie IT
२०८३ असोज ७, बुधबार

समाचार

हिमालय रिइन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा


काठमाडौं—हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका छन्। गोल्छाले २५ फागुन नै हिमालय रिइन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका हुन् । 

५ चैतमा बसेको कम्पनीको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। 

कम्पनीले व्यवसायी गोल्छाको राजीनामा स्वीकृत गरेपनि नयाँ अध्यक्ष चयन भने गरिसकेको छैन । गोल्छा कम्पनीको संचालक समितिमा भने यथावत छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट