काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब २६ करोड बढी बिगो माग दावी गर्दै पोखरा विमानस्थल भ्रष्टाचार काण्ड सम्बन्धी मुद्धा अदालतमा दायर गरेको छ । आइतबार अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो माग दावी गर्दै ५५ जना व�...