Techie IT
२०८३ असोज १२, सोमबार

समाचार

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा



काठमाडौं—नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन् । 

मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले भट्टले राजीनामा पत्र मन्त्रालयमा बुझाएको बताए । 

यससँगै सरकारलाई आफूअनुकूल नयाँ नेतृत्वको हातमा निगम दिने बाटो खुला भएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट