काठमाडौं—केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । बिहीबार साँझ नक्सालबाट गोल्छालाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता शिव श्रेष्ठले जानकारी दिए ।
कठमाडौं—एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं—सरकारले धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सेबोनको अध्यक्ष नियुक्तिका योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको हो ।
काठमाडौं—नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षको अवसर पारेर ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ। नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यो अफरमा आकर्षक सुविधाहरू रहेको उसले जनाएको छ।
काठमाडौं—बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २३ र २४ भदौंमा भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय राजपत्रमार्फत प्रकाशित गरेको छ।प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहितको सूचनामा प्र...
काठमाडौं—सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।
काठमाडौं—हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका छन्। गोल्छाले २५ फागुन नै हिमालय रिइन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका हुन् । ५ चैतमा बसेको कम्पनीको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। कम्पनीले व्यवसायी गोल्छाको राजीनामा स्वीकृत गरेपनि न...