समाचार
५ दिनपछि घट्यो सुनको मुल्य, तोलाको २ लाख ३५ हजार

काठमाडौं—लगातार पाँच दिनपछि सुनको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्यमा ४ हजार २ सय रुपैयाँ घटेको हो ।
यससँगै सुनको मुल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रति तोला २ लाख ३९ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो । जुन सुनको हालसम्मकै उच्च मुल्य हो ।
चाँदीको मुल्यमा भने शुक्रबार ६० रुपैयाँ बढेको छ । चाँदी प्रति तोला ३ हजार ८५ रुपैयाँ कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस