Techie IT
२०८२ फागुन २६, मंगलबार

समाचार

अर्थमन्त्री रामेश्वर खनालद्वारा रातो पासपोर्ट फिर्ता


काठमाडौं—अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दैं अर्थमन्त्री खनालले रातो पासपोर्ट फिर्ता गरेको जानकारी दिएका हुन् ।

उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दैं आफूलाई अर्थमन्त्री रुपमा प्रयोग गर्न दिइएको कुटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट)को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गर्न भनेका छन् ।

‘प्रस्थानको तयारी गर्दै गर्दा, सार्वजनिक पदमा रहँदा आफ्नो जिम्मामा रहेको एकमात्र सरकारी सम्पत्ति फिर्ता बुझाएँ,’ खनालले फेसबुक वालमा निवेदन र पासपोर्टको फोटो सेयर गर्दै लेखेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट