Techie IT
२०८३ जेष्ठ २६, मंगलबार

समाचार

राष्ट्र बैंकले बढायो सुन आयात कोटा, दैनिक २५ किलो आयात गर्न पाउने


काठमाडौं—नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पु¥याएको छ । 

शुक्रबार राष्ट्र बैंकले सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै सुन आयातको कोटा बढाएको जानकारी दिएको हो । 

यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलो थियो ।

‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पच्चिस) किलोग्राम कायम गरिएको छ’, राष्ट्र बैंकको संशोधित व्यवस्थामा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट