समाचार
अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जामा कुलमान घिसिङ नियुक्ति हुने, आज सपथ

काठमाडौं—सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री बन्ने तीन जनाको नाम निश्चित भएको छ ।
सोमबार अर्थमन्त्रीका रुपमा रामेश्वर खनाल, उर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री र कानुनमन्त्रीका रुपमा ओमप्रकाश अर्यालले सपथ लिने भएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ११ बजे राष्ट्रपति कार्यलय शितलनिवासमा हुनेछ ।
घिसिङ उर्जासँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस