टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपालमा
काठमाडौं—टेल्जीको नयाँ स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा आएको छ । आधिकारिता विक्रेता योम माई मोटर्सले स्पोर्टी डिजाइनको बलियो स्कुटर ‘एस’ नेपाली बजारमा भित्र्याएको हो ।
टेल्जीले नक्सालस्थित शोरुममा एक कार्यक्रम गरेर दुई वटा नयाँ ‘एस २’ स्कुटर सार्वजनिक गरेका हो । यसको मुल्य नेपाली बजारमा २ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
विद्युतीय स्कुटरको रिभ्यु नराम्रो आइरहेका बेला टेल्जीले आफ्नो दुवै स्कुटरको सस्पेन्सन राम्रो भएको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस