Techie IT
  • २०८१ वैशाख २६, बुधबार

सिटिजन लाइफको लाभांशको घोषणा


 
काठमाडौै । सिटिजन लाइफ इन्स्योरेन्सले  आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ ।

बीमा कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट