Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो


काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ ।

यससँगै सूचक ३.५४ अंकले बढेर २०७२.४५ अंकमा आएको छ । 

यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट