Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै


 

काठमाडौ ।   नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । 

केन्द्रिय बैंकले १४ दिने  निक्षेप सङ्कलन उपकरण मार्फत् बैंकिङ प्रणालीबाट रकम खिच्न लागेको हो ।

आर्थिक तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ  तान्न  लागेको छ ।

राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजेबाट अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल  हुने भएकाले  इच्छुक क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले  घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 
ि

निक्षेप सङ्कलनको सावाँ ब्याज भुक्तानी आगामी माघ ३ गते हुने केन्द्रिय बैंकले जनाएको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट