Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने


काठमाडौं – सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर प्रक्रिया पुरा गरी फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते र नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र अन्तिम स्वीकृति दिएको छ ।

सामुदायिक लघुवित्त र बिपिडब्लु  १ः०,८५३५ स्वाप रेसियोमा मर्ज भएका हुुन् । दुवै लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट मर्जरमा जाने प्रस्ताव पारित भएको थियो

दुवै लघुवित्त एक भएपछि अब सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-१४ काभ्रेपलान्चोकमा रहनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट