Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

मिर्मिरे लघुवित्तले गर्यो लाभांशको घोषणा


 

काठमाडौै । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले  लाभांशको घोषणा गरेको छ ।

बैंकको पुस १३ गते बसेको सञ्चालक समितिको २८३ औं बैठकले  आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट   नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजी ६६  करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको  ६.३२ प्रतिशतले हुन आउने  ४ करोड २० लाख ७६ हजार ३०२.२० रुपैयाँ कर प्रयोजन सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट