Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

तीन बीमा कम्पनीलाई प्राधिकरणले तोक्यो जरिवाना


काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३ वटा निर्जीवन बीमा कम्पनीलाई  जरिवाना तोकेको छ । 

प्राधिकरणको कारबाहीमा आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी परेका छन् ।

प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई  प्रतिकम्पनी २।२ लाख रुपैयाँ नगद जरिवाना तोकेको हो  ।

प्राधिकरणको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएको पाइएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट