Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

आइतबार सुनचाँदीको मूल्य कति ?


काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक तोला सुनको मूल्य एक लाख १२ हजार ३ सय पुगेको जनाएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन ५ सय रुपैयाँले बढेको हो ।  शुक्रबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय थियो ।

तेजाबी सुनको मूल्य एक लाख ११ हजार ७ सय पचास पुगेको छ । त्यसैगरी आइतबार एक तोला चाँदीको मूल्य एक हजार चार सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट