Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, पुस २८ मा साधारण सभा


काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

 

मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको हो ।

 

जसअनुसार ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% गरि उक्त नगद लाभांश वितरण गर्दैछ । 

 

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

 

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट