Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई नगद र बोनस कति ?


एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको हिजाे भदौ २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

 


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट