Techie IT
  • २०८१ वैशाख २६, बुधबार

सुनचाँदीको भाउ स्थिर


काठमाडौ  । सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो । यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।

 
सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट