Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने


काठमाडौं - सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । 

आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट यसअघि माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंकले पनि लाभांश प्रस्ताव गरिसकेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट