Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपीओ ल्याउने


 

काठमाडौं  ।  युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड साधारण सेयर जारी गर्ने भएको छ । 

यसका लागि कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच सोमबार सम्झौता भएको छ । 

साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा युनाइटेड मेवाखोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष आशिष थापा र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर  लिमिटेडको सार्वजनिक निष्कासनको बिक्री प्रबन्धकको काम  गर्नेछ । 

युनाइटेड मेवा खोला हाइड्रोपावरले ताप्लेजुङमा ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजना निर्माण गरिहेको छ ।   



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट